नियम १२०क
निजामती कर्मचारीको परिचयपत्र सम्बन्धी व्यवस्था
(१) कार्यालयमा कार्यरत रहेको समयमा प्रत्येक निजामती कर्मचारीले परिचयपत्र लगाउनु पर्नेछ ।
(२) निजामती कर्मचारीको परिचयपत्रको ढमंचा अनुसूची–१९ बमोजिम हुनेछ ।